सत्तारुढ दलकै अध्यक्ष अस्थिरता निम्त्याउँदै : नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउनुभएको छ । भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्राध्यापक पीताम्बर शर्मा दाहालको ‘मेरो रिमरिमे सम्झना’ जीवनीमूलक चम्पूकाव्य कृतिको विमोचन गर्नुहुँदै उहाँले सत्तामा भएपनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संविधान विपरीत कार्यकारी राष्ट्रपतिको विवाद निकालेर … Continue reading सत्तारुढ दलकै अध्यक्ष अस्थिरता निम्त्याउँदै : नेता पौडेल